१२ श्रावण २०८१, शनिबार | July 27, 2024

श्री एयरलाइन्सले आइताबार देखि काठमाडौं-पोखरा-काठमाडौं दैनिक ५ उडान भर्ने



यस वर्षको पर्यटक सिजन सुरु हुँदै गर्दा श्री एयरलाइन्सले काठमाडौं-पोखरा-काठमाडौं दैनिक ५ उडान भर्ने भएको छ। सुक्रबार आफ्नो सामाजिक संजाल फेसबुकमा एउटा पोस्ट सेयर गर्दै एयरलाइन्सले उक्त खबर सार्वजनिक गरेको हो। यस अगाडी श्री एयरको काठमाडौं-पोखरा-काठमाडौं दैनिक ३ उडान मात्र थियो।

ताजा समाचार