८ माघ २०८१, मंगलवार | January 22, 2025

पोखरा महोत्सवको बैंकिङ पार्टनरमा ग्रिन डेभलपमेन्ट बैंक


Green Development Bank

१३ औं पोखरा महोत्सवको बैंकिङ पार्टनर रुपमा ग्रिन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । युनाइटेड क्लबको आयोजनामा आगामी पुस २५ देखि माघ ७ सम्म पोखरा-१० अमरसिंह चौरमा महोत्सव हुँदैछ ।

पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्नेबारे आयोजक क्लबका अध्यक्ष लोकबहादुर थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकले महोत्सबका अघिल्ला संस्करणहरुमा पनि सहकार्य गर्दै आएको थियो।

ताजा समाचार