१२ श्रावण २०८१, शनिबार | July 27, 2024

यती एयरलाइन्सको काठमाडौं-पोखरा-काठमाडौं रात्रिकालीन उडान सुरु



पर्यटकीय सहर पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंबाट यती एयरलाइन्सले रात्रिकालीन उडान पनि सुरु गरेको छ। गत आइतबारदेखि रात्रिकालीन उडान सुरु भएको यती एयरलाइन्सले जनाएको छ । उडानकालागि यतीले काठमाडौंबाट साँझ ५ः३० बजे उडान न एनवाईटी ६८३ र पोखराबाट साँझ ६ः२० बजे उडान नम्बर एनवाईटी ६८४ मार्फत तालिका मिलाएको छ ।

ताजा समाचार