४ भाद्र २०८३, बिहीबार | August 20, 2026

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नेप्सेमा पहिलो कारोबार कतिमा भयो त?



रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कारोबार सेयर बजारमा आज (आइतबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसामा कारोबार खुला भएको थियो।

गत बुधबार नेप्सेमा कम्पनीको कुल ४ करोड कित्ता आइपिओ सूचीकृत भएको थियो। कम्पनीको दोश्रो बजारमा कारोबार संकेत ‘आरएनएलआई’ रहेको छ। आज पहिलो कारोबार दिन कम्पनीको सेयर ३.७८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५०५ रुपैयाँ पुगेको छ।

ताजा समाचार