१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सिटिजन्स बैंकले घोषणा गर्‍यो नगद लाभांश



सिटिन्जस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको भाद्र ३१ गते बसेको संचालक समितिको बैठकले निर्णय गरि हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँ ९६ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

ताजा समाचार