५ भाद्र २०८३, शुक्रबार | August 21, 2026

अब कम्पनी दर्ता गर्न शुल्क नलाग्ने !



काठमाडौँ।  सरकारले बजेट मार्फत घोषणा  गरेको निशुल्क कम्पनी दर्ता र पूँजी वृद्धि को व्यवस्था कार्यन्वयनमा  ल्याएको छ।  नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय ले असोज ८ गते २०८० साल का दिन राजपत्रमा सूचना प्रकाशन गरे संगै सो व्यवस्था कार्यन्वयन मा आएको छ।

जारि सूचना अनुसार यो व्यवस्था प्रा लि  तथा पब्लिक कम्पनी दुवै मा लागु हुनेछ।  तेस्तै मुनाफा वितरण नगर्ने तथा नेपालमा दर्ता भएका बिदेशी कम्पनीको कार्यालयमा समेत यो व्यवस्था लागु वयेको छ।

हुनत यो व्यवस्था यस आर्थिक वर्ष को सुरुवात मै लागु हुनु पर्ने थियो तर बिभिन्न कारण ले यो लागु हुन सकेको थिएन।

ताजा समाचार