१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भूकम्प प्रभावित क्षत्रलाई आईएमई ग्रुपको डेढ करोड राहत सहयोग



आईएमई ग्रुपले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि १ करोड ५० लाख रुपैयाँ बराबर सहयोग रकम प्रदान गर्ने भएको छ ।


जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने ग्रुपले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेखजनाइएको छ ।

ताजा समाचार