१२ श्रावण २०८१, शनिबार | July 27, 2024

यस बर्ष दशैंको टिकाको साइत कति बजे?



यस्तो छ पञ्चाङ्ग समितिको बडादशैंसँग सम्बन्धित साइत तालिका।

यस वर्ष २०८० सालको विजयादशमीको टिकाको साइत कार्तिक ७ गते मङ्गलबार बिहान ११ बजेर २ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार त्यस दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जन गरी बिहान ११:०२ को साइतमा मान्यजनबाट टीका ग्रहण गर्न सकिने छ । पश्चिम मोहडा गरेर टीका लगाउँदा उत्तम रहेको पनि समितिले उल्लेख गरेको छ ।
बडादशैंसँग सम्बन्धित अन्य साइतहरु निम्न अनुशार रहेका छन्: 

ताजा समाचार