१२ श्रावण २०८१, शनिबार | July 27, 2024

फेरी गयो ५.३ म्याग्निच्युडको भूकम्प, केन्द्रविन्दु: बझाङको तलकोट



मंगलबार दिउँसो २ बजेर ४० मिनेट जाँदा बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड मापन भएको छ ।भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको छ ।

ताजा समाचार