४ भाद्र २०८३, बिहीबार | August 20, 2026

‘अन्ली चोकोफन’ चोकोफनको नयाँ मार्केटिंग अभियान



नेपालको प्रख्यात र जन-मनमा बसेको चोकोफनले ‘अन्ली चोकोफन’ भन्ने नारा सहित नयाँ विज्ञापन अभियान सुरू गरेको छ।सुजल फुड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफानको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले नेपालभर विभिन्न माध्यममार्फत प्रस्तुत गरिरहेको छ।

चोकोफनको नयाँ विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्चालमार्फत प्रवाह गरिएको छ। बालबालिकाहरूले यस विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने कम्पनीले विश्वास लिएको छ। उनीहरूको दैनिक जीवनमा हुने विभिन्न मिठा पलहरूलाई समेटेर अन्ली चोकोफनको विज्ञापन टेलिभिजनमा देखाइएको छ। 

ताजा समाचार