१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मौलाकाली केवलकारको फेस्टिभल सिजन अफर



मौलाकाली केवलकारले टिकटमा ५० प्रतिशत छुटसहित नयाँ अफर ल्याएको छ। असोज महिनाभरका लागि यो अफर ल्याएको कम्पनीले जनाएको छ।

यसअघि कम्पनीले गत साउनदेखि इभिनिङ अफर ल्याएको थियो जसलाई परिस्कृत गर्दै अब देखि असोज महिनाभर लागु हुने गरि  बुधबार दिनभरका लागि टिकटमा ५० प्रतिशत छुट दिन लागेको केवलकारका स्टेशन म्यानेजर सुरज पौडेलले बताए। हाल केवलकारको दुईतर्फी साधारण टिकट मूल्य ५५० रुपैयाँ कायम छ।

ताजा समाचार